ne_tq/php/02/08.md

308 B

येशूले आफैँलाई कसरी नम्र तुल्याउनुभयो ?

क्रुसको मृत्युसम्मै आज्ञाकारी भएर येशूले आफैँलाई नम्र तुल्याउनुभयो । [२:८]