ne_tq/php/02/06.md

601 B

हामीहरूसँग कसको मन हुनुपर्छ भनेर पावल भन्दछन् ?

हामीहरूसँग ख्रीष्‍ट येशूको मन हुनुपर्छ भनेर पावल भन्दछन् । [२:५-६]

ख्रीष्‍ट येशू कसको स्वरूपमा अस्तित्वमा आउनुभयो ?

ख्रीष्‍ट येशू परमेश्‍वरको स्वरूपमा अस्तित्वमा आउनुभयो । [२:६]