ne_tq/php/02/02.md

485 B

उनको आनन्द पुरा गर्न फिलिप्पीहरूले के गर्नुपर्छ भनेर पावल भन्दछन् ?

फिलिप्पीहरू एकै मनको हुनुपर्छ, तिनीहरूले एउटै प्रेम धारण गर्नुपर्छ, अनि आत्मा र विचारमा तिनीहरू एक हुनुपर्छ । [२:२]