ne_tq/php/01/29.md

511 B

परमेश्‍वरद्वारा फिलिप्पीहरूलाई कुन-कुन दुईवटा कुरा उपलव्ध गराइएको थिए ?

फिलिप्पीहरूलाई ख्रीष्‍टमा विश्‍वास गर्ने, तर उहाँको निम्ति दुःख पनि भोग्‍ने, यी दुई कुराहरू उपलव्ध गराइएका थिए । [१:२९]