ne_tq/php/01/27.md

579 B

फिलिप्पीहरूसँगै भए पनि वा टाढा भए पनि पावलले तिनीहरूको बारेमा के सुन्‍न चाहन्थे ?

फिलिप्पीहरू सुसमाचारको विश्‍वासको निम्ति एउटै प्राणले कडा परिश्रम गर्दै एउटै आत्मामा दृढ भएर खडा भएको कुरा सुन्‍न पावल चाहन्थे । [१:२७]