ne_tq/php/01/18.md

463 B

निष्‍ठावान् र निष्‍ठाहीन उद्देश्यले ख्रीष्‍टको घोषणा गर्नेहरूप्रति पावलको प्रतिक्रिया कस्तो थियो ?

जुनसुकै तरिकाले भए पनि ख्रीष्‍टको घोषणा भएकोमा पावल आनन्दित थिए । [१:१८]