ne_tq/php/01/17.md

638 B

किन कोही-कोहीले स्वार्थ र निष्‍ठाहीन उद्देश्यले ख्रीष्‍टको घोषणा गरिरहेका थिए ?

कोही-कोहीले स्वार्थ र निष्‍ठाहीन उद्देश्यले ख्रीष्‍टको घोषणा गरिरहेका थिए, किनभने तिनीहरूले कैदमा पावलको निम्ति अझ धेरै कष्‍ट थपिदिने विचार गरेका थिए । [१:१७]