ne_tq/php/01/13.md

504 B

पावलको कैदले कसरी सुसमाचारलाई अगाडि बढायो ?

ख्रीष्‍टको निम्ति भएको पावलको कैदको बारेमा बृहत् रूपमा सबै मानिसहरूले थाहा पाए, र धेरै जसो भाइहरूले त्यस बेला साहसपूर्वक बोलिरहेका थिए । [१:१२-१४]