ne_tq/php/01/09.md

380 B

फिलिप्पीहरूका माझमा के कुरा झनझन बढोस् भनेर पावलले प्रार्थना गरे ?

फिलिप्पीहरूको माझमा प्रेमचाहिँ झनझन बढोस् भनेर पावलले प्रार्थना गरे । [१:९]