ne_tq/php/01/07.md

375 B

के कुरामा फिलिप्पीहरू पावलको सहकर्मी भएका थिए ?

पावलको कैदमा र सुसमाचारमा उनको समर्थन र निश्‍चयतामा फिलिप्पीहरू उनको सहकर्मी भएका थिए । [१:९]