ne_tq/php/01/06.md

400 B

फिलिप्पीहरूको के कुरामा पावल निश्‍चित थिए ?

पावल यो कुरामा निश्‍चित थिए, कि फिलिप्पीहरूमा असल काम प्रारम्भ गर्नुहुनेले त्यसलाई पुरा गर्नुहुनेछ । [१:६]