ne_tq/php/01/05.md

467 B

फिलिप्पीहरूका के कुराको निम्ति पावलले परमेश्‍वरलाई धन्यवाद दिए ?

पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा फिलिप्पीहरूका सहभागिताको निम्ति पावलले परमेश्‍वरलाई धन्यवाद दिए । [१:५]