ne_tq/php/01/01.md

403 B

पावलले यो पत्रमा कसलाई सम्बोधन गरे ?

पावलले यो पत्रमा बिशप र डिकनहरूलगायत येशू ख्रीष्‍टमा अलग गरिएका फिलिप्पीका सबै विश्‍वासीहरूलाई सम्बोधन गरे । [१:१]