ne_tq/phm/01/21.md

456 B

के फिलेमोनले ओनेसिमसलाई फर्काई पठाउनेछन् भन्‍ने कुरामा पावल विश्‍वस्त छन् ?

हो, फिलेमोनले ओनेसिमसलाई फर्काई पठाउनेछन् भन्‍ने कुरामा पावल पूर्ण रूपमा निश्‍चित छन् । [१:२१]