ne_tq/phm/01/18.md

4 lines
510 B
Markdown

# ओनेसिमस फिलोमोनप्रति ऋणी भएको कुनै पनि कुरालाई फिलेमोनले के गरेको पावल चाहन्छन् ?
ओनेसिमस फिलेमोनप्रति ऋणी भएको कुनै पनि कुरा फिलेमोनले पावलको हिसाबमा राखिदिऊन् भन्‍ने पावल चाहन्छन् । [१:१८]