ne_tq/phm/01/05.md

434 B

पावलले फिलेमोनका कस्ता असल गुणहरूका बारेमा सुनेका छन् ?

पावलले फिलेमोनका प्रेम, प्रभुमाथिको विश्‍वास र सबै सन्तप्रति उनको विश्‍वसनीयताको बारेमा सुनेका छन् । [१:५]