ne_tq/oba/01/03.md

4 lines
321 B
Markdown

# एदोमीहरूको पापहरूमध्‍ये एक के थियो?
एदोमीहरूका ह्रदयमा घमण्‍ड थियो र आफूहरूलाई जमिनमा खसाल्‍न नसकिने विश्‍वास गर्थे ।