ne_tq/num/36/12.md

500 B

परमप्रभुबाटको यो आज्ञालाई सलोफादका छोरीहरूले कसरी पालन गरे?

उनीहरूले मनश्‍शेका सन्‍तानहरूका कुलहरूमा विवाह गरे जसले गर्दा उनीहरूको पैतृक-सम्‍पत्ति उनीहरूका पिताको कुलभित्र नै रह्यो ।