ne_tq/num/36/08.md

729 B

इस्राएलीहरूका बीचमा हरेक स्‍त्रीहरू जसले उनका कुलमा भूमिको हिस्‍सा पाए उनीहरूले आफ्‍ना बुबाको कुलमा भएको वंशहरूबाटका कोहीसित विवाह गर्नुपर्छ भनी परमप्रभुले किन आज्ञा गर्नुभयो?

परमप्रभुले यो आज्ञा गर्नुभयो ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाऊन् ।