ne_tq/num/36/07.md

508 B

इस्राएलको भूमिको हिस्‍साहरूलाई के कहिल्‍यै हुनुहुँदैन?

इस्राएलको भूमिको हिस्‍सा एउटा कुलबाट अर्को कुलमा परिवर्तन गर्नहुँदैन । प्रत्‍येक मानिसको हिस्‍सा उनका पूर्खाको कुलभित्र हुनपर्छ ।