ne_tq/num/36/06.md

464 B

सलोफादका छोरीहरूसम्‍बन्‍धी परमप्रभुले मोशाद्वारा के आज्ञा दिनुभयो?

सलोफादका छोरीहरूले तिनीहरूका बुबाका कुल भित्र मात्र विवाह गर्न सक्‍छन् भनी परमप्रभुले आज्ञा दिनुभयो ।