ne_tq/num/36/03.md

475 B

यदि सलोफादको छोरीहरूले इस्राएलका अन्य कुलका पुरुषसँग विवाह गरे भने तिनको भूमि के हुनेछ?

यदि तिनीहरूले त्‍यसो गरे भनेभूमिको तिनीहरूको हिस्सा तिनीहरूले विवाह गरेको कुलको हुनेछ ।