ne_tq/num/35/33.md

466 B

रगत बगाइएको निम्‍ति के एउटा मात्र कुरा भूमिको प्रायश्‍चित्तको निम्‍ति गर्न सकिन्‍थ्‍यो?

भूमिमा रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन ।