ne_tq/num/35/32.md

556 B

हत्याराको दोषीको निम्ति मानिसहरूले के छुटकाराको मुल्‍य स्वीकार गर्नुसक्‍थे?

हत्याराको दोषीको निम्ति वा शरण-नगरमा भागेर गएको व्यक्‍तिको निम्ति मानिसहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन ।