ne_tq/num/35/26.md

663 B

रगतको बदला लिने मानिसले आफू हत्‍याको दोषी नभई कहिले दोष लगाइएको व्यक्‍तिलाई मार्न सक्‍छन्?

यदि रगतको बदला लिने मानिसले दोष लगाइएको व्यक्तिलाई त्‍यो भागेको शरणनगरको सिमानाबाहिर फेला पार्छ भने उसले त्‍यसलाई मार्न सक्‍छ र हत्‍याको दोषी ठहराइनेछैन ।