ne_tq/num/35/25.md

629 B

समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट कसरी छुटकारा दिनुपर्छ जसको पीडित अन्‍जानमा भएको हानिबाट मर्छ?

दोष लगाइएको व्यक्‍तिलाई ऊ पहिले भागेर गएको शरण-नगरमा फिर्ता पठाएर समुदायले उसलाई छुटकारा दिनुपर्छ ।