ne_tq/num/35/20.md

717 B

यदि दोष लगाइएको मानिसले कसैलाई हतियार बिना घाइते बनायो जसले गर्दा तिनीहरू मरे भने के हुनेछ?

यदि दोषी मानिसले हतियार बिना कसैलाई घचेट्छ वा लुकेर केही कुरा ऊ तर्फ फ्‍याक्‍छ वा पीडित मरोस् भनी आफ्‍नो हातले उसलाई प्रहार गर्छ भने त्‍यो दोषी मानिसलाई मृत्‍यु दण्‍ड दिनुपर्छ ।