ne_tq/num/35/17.md

540 B

के कारणले दोष लगाइएको मानिसलाई निश्‍चयै नै मृत्‍युदण्‍ड दिइनेछ?

यदि उसले पीडितलाई फलामको औजारले, आफ्‍नो हातमा भएको ढुङ्गा वा काठको हतियारले हान्‍यो र त्‍यो पीडित मर्‍यो भने उसलाई मृत्‍युदण्‍ड दिइनेछ ।