ne_tq/num/35/12.md

620 B

शरण-नगरहरूले कसरी दोष लगाइएको व्यक्‍तिलाई उनको बदला लिने मानिसबाट बचाउनेछ?

अन्‍जानमा कुनै मानिसलाई मार्ने व्‍यक्‍ति त्‍यस सहरहरूमा भाग्‍न सक्‍छन् र समुदायको सामु न्यायको लागि खडा नगरी तिनीहरू मारिनेछैनन् भनेर थाहा पाउन सक्‍छन् ।