ne_tq/num/35/06.md

539 B

लेवीहरूलाई कतिवटा सहरहरू दिइनुपर्‍थ्यो?

लेवीहरूलाई अठचालिसवटा सहरहरू दिइनुपर्‍थ्यो।

लेवीहरूले पाउने छ वटा सहरहरूको उद्देश्‍य के थियो?

त्‍यसले दोषी भाग्‍न सक्‍ने शरण-नगरहरूको रूपमा काम गर्‍थ्‍यो ।