ne_tq/num/35/02.md

586 B

परमप्रभुले इस्राएलका प्रत्‍येक कुलहरूलाई लेवीहरूका निम्‍ति के गर्न आज्ञा गर्नुभयो?

उहाँले तिनीहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क खर्क दिन आज्ञा दिनुभयो ।