ne_tq/num/34/29.md

396 B

परमप्रभुले यी मानिसहरूलाई के गर्ने आज्ञा दिनुभयो?

उहाँले तिनीहरूलाई कनानको भूमि भाग लगाउन र इस्राएलका कुल-कुललाई तिनीहरूको अंश दिन आज्ञा दिनुभयो ।