ne_tq/num/34/18.md

375 B

उनीहरूका अधिकारको निम्‍ति देश भाग लगाउने मानिसहरू को थिए?

ती मानिसहरू पूजारी एलाजार, नूनका छोरा यहोशू र हरेक कुलबाट एक-एक जना अगुवा हुनेछन् ।