ne_tq/num/34/15.md

532 B

रूबेन र गादका सन्‍तानहरू र मनश्‍शेका आधा कुलले कुन भूमि आफ्‍नो हिस्‍साको रूपमा पाउनेछन्?

रूबेन र गादका सन्‍तानहरू र मनश्‍शेका आधा कुलले यर्दनको पूर्वपट्टि यरीहोमा आफ्‍नो हिस्‍साको रूपमा पाउनेछन् ।