ne_tq/num/33/56.md

424 B

यदि इस्राएलका मानिसहरूले त्‍यस भूमिका बासिन्‍दाहरूलाई धपाएनन् भने के हुनेछ?

तिनीहरूले बस्‍न दिएका मानिसहरूले तिनीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउनेछन् ।