ne_tq/num/33/53.md

639 B

इस्राएलीहरूले स्वामित्व गर्ने भूमिलाई उनीहरूले कसरी भाग गरेको परमप्रभुले चाहनुभयो?

इस्राएलीहरूले धेरै वंश भएकाहरूलाई ठूलो भूमिको हिस्‍सा र थोरै वंश भएकाहरूलाई सानो भूमिको हिस्‍सा दिएर चिट्ठाबाट भूमिको भाग लगाएको परमप्रभुले चाहनुभयो ।