ne_tq/num/33/50.md

618 B

यर्दन तरेर कनानको मुलुकमा गएपछि परमप्रभुले मोशाद्वारा मानिसहरूलाई के गर्न आज्ञा गर्नुभयो?

परमप्रभुले तिनीहरूलाई त्‍यहाँका सबै बासिन्‍दाहरूलाई धपाउन र उनीहरूका ढलौटे मूर्तिहरू र पूजा गर्ने थानहरू सबै नष्‍ट गर्न आज्ञा गर्नुभयो ।