ne_tq/num/33/38.md

354 B

इस्राएल मिश्रबाट निस्‍की आएको कति समयपछि हारून होर पर्वतमा मरे?

इस्राएलका मानिसहरू मिश्रबाट निस्‍की आएको चालीस वर्षपछि हारून मरे ।