ne_tq/num/33/03.md

517 B

मिश्रीहरूको विरोध बिना इस्राएलका मानिसहरू कसरी खुलमखुला रामसेसबाट निस्‍कन सके?

उनीहरू खुलमखुला रामसेसबाट निस्‍कन सके किनभने मिश्रीहरू आफ्‍ना सबै जेठा छोराहरूको दफन गाड्न गर्न व्‍यस्‍त थिए ।