ne_tq/num/32/30.md

708 B

यदि रूबेन र गादका सन्‍तानहरू पारि जादैनन् र परमप्रभुले इस्राएलीहरूलाई दिनुभएको भूमि लिन उनीहरूसँगै लड्दैनन् भने के हुनेछ?

यदि उनीहरू पारि जादैनन् र इस्राएलका मानिसहरूसँगै लड्दैनन् भने उनीहरूले गिलादको भूमि पाउनेछैनन् तर उनीहरूले कनानको भूमिमा अधिकार पाउनेछन् ।