ne_tq/num/32/20.md

740 B

रूबेन र गादका सन्‍तानहरूले गरेका अनुरोधबारे मोशाले के गर्ने निर्णय गरे?

यदि उनीहरू इस्राएलका मानिसहरूसित युद्धमा जान्‍छन् र त्‍यो देशमा शत्रुहरूलाई धपाउछन् भने उनीहरू आफूले अधिकार गरेका देशमा फर्कनसक्‍छन् र परमप्रभु र इस्राएलप्रति दोषरहित हुनेछन् भनी तिनले उनीहरूलाई भने ।