ne_tq/num/32/17.md

731 B

यदि मोशाले रूबेन र गादका सन्‍तानहरूलाई उनीहरूका गाईवस्‍तुहरूका निम्ति खोर र उनीहरूका परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिए भने के गर्ने वाचा उनीहरूले मोशासँग गरे?

तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छन् भनी उनीहरूले प्रतिज्ञा गरे ।