ne_tq/num/32/13.md

369 B

परमप्रभु इस्राएलका मानिसहरूसँग रिसाउनुभएको कारण उहाँले के गर्नुभयो?

उहाँले तिनीहरूलाई चालीस वर्षसम्‍म उजाड-स्‍थानमा भौतारिन दिनुभयो ।