ne_tq/num/32/11.md

780 B

परमप्रभुले अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको भूमिमा कालेब र यहोशूबाहेक बीस वर्ष र माथिका कोही इस्राएलका मानिसहरूले देख्‍न सक्‍नेछैनन् भनी उहाँले किन शपथ खानुभयो?

परमप्रभुले यो शपथ खानुभयो किनभने इस्राएलका मानिसहरूले पूर्ण रूपमा उहाँको अनुसरण गरेका थिएनन् भनी उहाँ रिसाउनुभएको थियो ।