ne_tq/num/32/09.md

613 B

उनीहरूका बुबाहरूले के गरेका थिए जब मोशाले तिनीहरूलाई कादेश-बर्नेबाट भूमिको जाँचबुझ गर्न पठाए?

तिनीहरूले भूमि देखेका थिए र त्यसपछि इस्राएलका मानिसहरूका मनलाई निरूत्‍साहित बनाए त्‍यसैले उनीहरूले भूमिमा प्रवेश गर्न इन्‍कार गरे ।