ne_tq/num/32/01.md

563 B

रूबेन र गादका सन्‍तानहरू गएर किन मोशासँग कुरा गरे?

रूबेन र गादका सन्‍तानहरू गएर मोशासँग कुरा गरे किनकि उनीहरूका गाईवस्‍तुहरू धेरै थिए र उनीहरूले याजेर र गिलादको भूमी गाईवस्‍तुहरूको निम्ति असाध्यै राम्रो देखे ।