ne_tq/num/31/30.md

505 B

इस्राएलका मानिसहरूले पवित्र वासस्‍थानको हेरचाह गर्ने लेवीहरूलाई के कर तिर्नुपर्‍थ्यो?

इस्राएलका मानिसहरूले मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट हरेक पचास वटामा एउटा कर तिर्नुपर्‍थ्यो।