ne_tq/num/31/29.md

477 B

सिपाहीहरूले पुजारी एलाजारलाई के कर तिर्नुपर्‍थ्यो?

सिपाहीहरूले पुजारी एलाजारलाई मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट हरेक पचास वटामा एउटा एलाजार पुजारीलाई कर तिर्नुपर्‍थ्यो।