ne_tq/num/31/25.md

558 B

मोशाले पुजाहारी एलाजारलाई युद्धबाट ल्‍याएका लुटका मालहरू कुन दुई समूहका बीचमा भाग लगाउन भने?

मोशाले एलाजारलाई युद्धबाट ल्‍याएका लुटका मालहरू लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायका बीचमा भाग लगाउन भने ।