ne_tq/num/31/19.md

1.2 KiB

इस्राएलका सिपाहीहरूका कुन मानिसहरूले आफैलाई चोख्‍याउनुपर्‍थ्यो?

कसैलाई मारेका र मुर्दालाई छोएका सबै मानिसहरूले आफैलाई चोख्‍याउनुपर्‍थ्यो।

कसैलाई मारेका र मुर्दालाई छोएका सिपाहीहरूले कति समयसम्‍म इस्राएलको छाउनीबाहिर बस्‍नुपर्‍थ्यो?

उनीहरू सात दिनको लागि छाउनी बाहिर बस्‍नुपर्‍थ्यो।

इस्राएलको छाउनीबाहिर बसेका सिपाहीहरू र उनीहरूका कैदीहरूले कुन दिन आफैलाई चोख्‍याउनुपर्‍थ्यो?

इस्राएलको छाउनीबाहिर बसेकाहरूले आफैलाई तेस्रो र सातौँ दिनमा चोख्‍याउनुपर्‍थ्यो।